इमर्जिङ्ग नेपालले आइपिओ जारी गर्ने, एनआइसी एशिया क्यापिटल बिक्री प्रबधक नियुक्त  

इमर्जिङ्ग नेपालले आइपिओ जारी गर्ने, एनआइसी एशिया क्यापिटल बिक्री प्रबधक नियुक्त  

अर्थ डबली
आइतवार, चैत २९ २०७७
अर्थ डबली
आइतवार, चैत २९ २०७७ (अर्काइभ बाट)
  • इमर्जिङ्ग नेपालले आइपिओ जारी गर्ने, एनआइसी एशिया क्यापिटल बिक्री प्रबधक नियुक्त  

    काठमाडौँ / इमर्जिङ्ग नेपाल लिमिटेडले आइपिओ जारी गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका ५ लाख ५५ हजार ६०० कित्ता साधारण शेयर सर्वसाधारणहरूका लागि निष्काशन गर्ने भएको हो । 

    images
    images

    आइपिओ जारी गर्नका लागि कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धक पनि नियुक्त गरिसकेको जानकारी दिएको छ । कम्पनीले बिक्री प्रबन्धकमा एन आई सी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो । 

    साताको लोकप्रीय