
Enter your email address and we will send you a link to reset your password.
नेपालकै सबैभन्दा ठूलो कृत्रिम ताल इन्द्र सरोवर ताल नेपालको मकवानपुर जिल्लामा अवस्थित एक सुन्दर कृत्रिम ताल हो। इन्द्रसरोवर गाउँपालिकामा अवस्थित कुलेखानीमा रहेको ताल हो । यो ताल काठमाडौं उपत्यकाबाट करिब ४५ किलोमिटर दक्षिण–पश्चिममा कुलेखानी क्षेत्रमा पर्छ। इन्द्र...