समाचार

भोजपुरी सुपरस्टार पवन सिंहलाई भारतीय जनता पार्टीबाट निष्काशिन गरिएको छ । पवन सिंह काराकाट संसदीय क्षेत्रबाट स्वतन्त्र उम्मेदवारका रूपमा उम्मेदवार छन्। यहाँबाट एनडीएका उम्मेदवार उपेन्द्र कुशवाहा चुनावी मैदानमा छन् । भोजपुरी कलाकार सिंहलाई पार्टी विरोधी गतिविधिमा...