विशेष

गण्डकी / बागलुङको ऐतिहासिक चैतेदसैँ मेलालाई लिएर थुप्रै गीत रचिएका छन् । ती विभिन्न कालखण्डमा फरकफरक परिवेश र भावमा प्रकट भएका छन् । चाहे त्यो विसं २०५२ मा तिलकबम मल्लले गाएको ‘चैतेदसैँ बागलुङे मेलैमा ज्यादै...