२०८०, आश्विन ६गते
Sep 23 2023
सरकारले अर्थसचिवको परिवर्तन गरेर सचिव कृष्णहरि पुष्करलाई अर्थमै फर्काएका छन् । ८ महिना अघि सचिब पुष्कर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवमा तानिएका थिए । अर्थको जिम्मेवारी अर्जुन पोखरेल थिए । अर्थसचिवको जिम्मेवारी पाएका पछिल्ला ३...