नेपालको गौरवपूर्ण इतिहासलाई जीवन्त राख्न आयोजित गोरखा–जितगढी पदयात्रा आज बुटवलस्थित ऐतिहासिक जितगढीमा विशेष समारोहबीच समापन गरिएको छ।  २०८१ सालको चैत्र २८ गते गोरखा दरबारबाट सुरु भएको यस पदयात्रा ११ दिनको यात्रापछि आज २०८२ वैशाख ७ गते...

  • © 2025 All right reserved to arthadabali.com