काठमाडौं / आज अमेरिकी डलर १ को खरिदमा ११८.६७ नेपाली रुपैयाँ तोकेको छ ।
विक्रीदर ११९.२७ रुपैयाँ छ । यस्तै युरो १ को खरिदमा १४२.२३ रुपैयाँ र विक्रीदर १४२.९५ रुपैयाँ तोकेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
तपाई विभिन्न मुलुकको विदेशी मुद्रा सटही गर्दै हुनुहुन्छ भने कुन मुलुकको मुद्रा विनिमयदर कति तोकेको छ थाहा पाइराख्नुस् । अष्ट्रेलियन डलर १ को खरिदमा ९१.७८ रुपैयाँ विक्रीदर ९२.२४ रुपैयाँ रहेको छ ।
यस्तै, क्यानेडियन डलर ९४.९१ र विक्रीदर ९५.३९ रुपैँया रहेको छ ।
हेर्नुस अन्य मुलुकको कति छ :