आज तरकारी, फलफूल र माछाको भाउ कति होला ? हेर्नुस् मूल्यविवरण 

आज तरकारी, फलफूल र माछाको भाउ कति होला ? हेर्नुस् मूल्यविवरण 

अर्थ डबली
मंगलवार, बैशाख १४ २०७८
अर्थ डबली
मंगलवार, बैशाख १४ २०७८ (अर्काइभ बाट)
  • आज तरकारी, फलफूल र माछाको भाउ कति होला ? हेर्नुस् मूल्यविवरण 

    काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका अनुसार आज कालो अंगुरको औसत मूल्य प्रतिकेजी २९० रुपैयाँ, हरियो अंगुर, अदुवा ७५ रुपैयाँ रहेको छ भने कलकत्ते आँप र मालदह आँप प्रतिकेजी क्रमशः १४० रुपैयाँ र ८५ रुपैयाँ रहेको छ ।

    images
    images

    आज अनारको औसत मूल्य २९० रुपैयाँ तोकिएको छ भने तरकारीतर्फ रातो आलु ३७.५० रुपैयाँ प्रतिकेजी कारोबार भइरहेको छ । यसैगरी भारतीय आलुको औसत मूल्य २७.५० रुपैयाँ, सेतो आलु २३.५० रुपैयाँ, काउली स्थानिय ५५ रुपैयाँ लोकल काक्रो ७५ रुपैयाँ र हाइब्रीड काक्रो ३५ रुपैयाँ रहेको छ ।

    आज हरियो अकबरे खुर्सानी १९० रुपैयाँमा कारोबार हुनेछ भने गुन्द्रुक २७५  रुपैयाँमा किन्न सकिनेछ । 
    विस्तृतमा हेर्नुस् 

    साताको लोकप्रीय