सरकारले निषेधाज्ञा गर्ने निर्णयसँगै गाँउ फर्किर्नेको लर्को  (फोटो)

सरकारले निषेधाज्ञा गर्ने निर्णयसँगै गाँउ फर्किर्नेको लर्को  (फोटो)

अर्थ डबली
मंगलवार, बैशाख १४ २०७८
अर्थ डबली
मंगलवार, बैशाख १४ २०७८ (अर्काइभ बाट)
  • सरकारले निषेधाज्ञा गर्ने निर्णयसँगै गाँउ फर्किर्नेको लर्को  (फोटो)

    काठमाडौँ / काठमाडौँको कोटेश्वरबाट मङ्गलबार गाँउ फर्किदै  सर्वसाधारण । कोभिड–१९ को नियन्त्रण तथा रोकथामका लागि सरकारले यही वैशाख १६ गतेदेखि एक हप्ताका लागि निषेधाज्ञा गरेसँगै उपत्यका बाहिर जानेको भीड हुन थालेको हो । 

    images

    bus, gau.JPG

    bus, gau jadai.JPG

    तस्बिर : रोशन सापकोटा/रासस

    साताको लोकप्रीय