विश्वभरका पर्यटन व्यवसाय सङ्कटमा, साङ्घाइमा पर्यटकको लर्को 

विश्वभरका पर्यटन व्यवसाय सङ्कटमा, साङ्घाइमा पर्यटकको लर्को 

अर्थ डबली
सोमवार, बैशाख २० २०७८
अर्थ डबली
सोमवार, बैशाख २० २०७८ (अर्काइभ बाट)
  • विश्वभरका पर्यटन व्यवसाय सङ्कटमा, साङ्घाइमा पर्यटकको लर्को 

    साङ्घाइ / कोरोनाका कारण पर्यटन व्यवसाय सङ्कटमा परिरहेको समय चीनको शाङ्घाई सहर र वरपरका क्षेत्रमा ‘श्रमिक दिवस’को पहिलो तीन दिनमा लाखौँ पर्यटकहरू भित्रिएको जानकारी गराइएकोे छ । 

    images

    शाङहाईको पर्यटन तथ्याङ्क अनुसार शाङहाईका १७० वटा प्रमुख दर्शनीय स्थलमा कुल १६ लाख ६० हजार पर्यटक पुगेका छन् ।

    यो सन् २०२० को सोही अवधिको तुलनामा १६६ प्रतिशतले वृद्धि भएको छ र सन् २०१९ को सोही अवधिको तुलनामा छ प्रतिशतले वृद्धि भएको छ ।

    ‘श्रमिक दिवस’को अवधिमा, च्याङतिङ, सोनच्याङ, छिङफु, फोनस्येन र नानहुईलगायत पाँच नयाँ क्षेत्रहरुले पर्यटकलाई आकर्षण गर्न विभिन्न किसिमको सांस्कृतिक गतिविधिहरू सुरू गरेका अधिकारीहरूले बताएका छन् ।  

    साताको लोकप्रीय