‘केयरगिभर’का लागि ६ वर्षपछि खुल्यो इजरायल

‘केयरगिभर’का लागि ६ वर्षपछि खुल्यो इजरायल

अर्थ डबली
मंगलवार, बैशाख २१ २०७८
अर्थ डबली
मंगलवार, बैशाख २१ २०७८ (अर्काइभ बाट)
  • ‘केयरगिभर’का लागि ६ वर्षपछि खुल्यो इजरायल

    सरकारले इजरायलमा ‘केयरगिभर’ का लागि नेपाली श्रमिक पठाउन निर्देशिका पारित गरेको छ । 

    images

    इजरायलमा नेपाली सहयोगी कामदार पठाउने सम्बन्धी 'निर्देशिका २०७८' इजरायल रोजगारीमा जाँदा लाग्ने शुल्क रोजगारदाताले बेहोर्न नमाने श्रमिक आफैंले तिर्नुपर्ने व्यवस्था गरिएको छ । 

    सम्झौतामा हवाई भाडा, बिमा, स्वास्थ परीक्षण, कल्याणकारी कोषको रकम र श्रम स्वीकृति लिँदा लाग्ने खर्च रोजगारदाताले बेहोर्ने उल्लेख छ । 

    तर उक्त सम्झौताअनुसार रोजगारदाताले उक्त शुल्क तिर्न नमाने सम्बन्धित व्यक्तिले तिर्नुपर्ने व्यवस्था गरिएको हो । 

    यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । 

    साताको लोकप्रीय