आज काठमाडौँमा तरकारी र फलफूलको भाउ कति होला ? हेर्नुस् मुल्य विवरण 

आज काठमाडौँमा तरकारी र फलफूलको भाउ कति होला ? हेर्नुस् मुल्य विवरण 

अर्थ डबली
मंगलवार, बैशाख २१ २०७८
अर्थ डबली
मंगलवार, बैशाख २१ २०७८ (अर्काइभ बाट)
  • आज काठमाडौँमा तरकारी र फलफूलको भाउ कति होला ? हेर्नुस् मुल्य विवरण 

    काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले आजको तरकारी, फलफूल र माछाको मूल्य विवरण प्रकाशित गरेको छ । 

    images
    images

    समतिको मूल्य विवरण अनुसार आज आलु रातोको औसत मूल्य ४२.५० रुपैयाँ, भारतीय रातो आलु ३२.५० रुपैयाँ, स्थानीय काउली ३० रुपैयाँ, कुरीलो ५५० रुपैयाँ, गाँजर ५५ रुपैयाँ र गोलभेडा १२.५० रुपैयाँ रहेको छ । 

    त्यसैगरी राजमा ४५ रुपैयाँ, लोकल सिमी २५ रुपैयाँ घिरौला २७.५० रुपैयाँ, तिते करेला १७.५० रुपैयाँ पर्नेछ । 
    विस्तृतमा हेर्नुस् 

    साताको लोकप्रीय