काठमाडौँ / स्टान्डर्ड चाटर्ड बैंक लिमिटेडको कम्पनी सचिव गोपी कृष्ण भण्डारीले पद बहाली गरेका छन् । भण्डारीले यही बैशाख १७ गतेदेखि पद बहाली गरेको बैंकले जानकारी दिएको हो ।
बैंकको सञ्चालक समितिको ४१० औं बैठकले रिक्त रहेको कम्पनी सचिवको पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।