यस्तो छ आइतबारको विदेशी मुद्रा बिक्री विनिमयदर

यस्तो छ आइतबारको विदेशी मुद्रा बिक्री विनिमयदर

अर्थ डबली
आइतवार, बैशाख २६ २०७८
अर्थ डबली
आइतवार, बैशाख २६ २०७८ (अर्काइभ बाट)
  • यस्तो छ आइतबारको विदेशी मुद्रा बिक्री विनिमयदर

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विदेशी मुद्रा बिक्री विनिमयदर अनुसार आज आइतबार अमेरिकी डलर एकको खरिदमूल्य ११७ रुपैयाँ ३२ पैसा र बिक्रीमूल्य ११७ रुपैयाँ ९२ पैसा रहेको छ । 

    images
    images

    यसैगरी युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४२ रुपैयाँ ४८ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ २३ पैसा र बिक्रीदर ९१ रुपैयाँ ६९ पैसा, जापानी येन १० को खरिददर १० रुपैयाँ ७५ पैसा र बिक्रीदर १० रुपैयाँ ८१ पैसा, चाइनिज युवान एकको खरिददर १८ रुपैयाँ १८ पैसा र बिक्रीदर १८ रुपैयाँ २७ पैसा तोकिएको छ । 

    त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३१ रुपैयाँ २८ पैसा र बिक्रीमूल्य ३१ रुपैयाँ ४४ पैसा, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३९ पैसा, मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ५३ पैसा र बिक्रीदर २८ रुपैयाँ ६८ पैसा, कोरियन वन १०० को खरिदमूल्य १० रुपैयाँ ४७ पैसा र बिक्रीमूल्य १० रुपैयाँ ५३ पैसा रहेको छ । 
    विस्तृतमा हेर्नुस् 

    Binimya.JPG

    साताको लोकप्रीय