निषेधाज्ञामा चिनीको मूल्य बढ्यो

निषेधाज्ञामा चिनीको मूल्य बढ्यो

अर्थ डबली
सोमवार, बैशाख २७ २०७८
अर्थ डबली
सोमवार, बैशाख २७ २०७८ (अर्काइभ बाट)
  • निषेधाज्ञामा चिनीको मूल्य बढ्यो

    निषेधाज्ञाको मौका छोपेर व्यापारीले चिनीको मूल्य बढाएका छन् । चिनीको मूल्य बजारमा किलोमा ५ देखि १० रुपैयाँसम्म बढेको छ । ८५ रुपैयाँ किलोमा बिक्री हुँदै आएको चिनी अहिले ९० देखि ९५ रुपैयाँ किलोसम्ममा बिक्री भएको छ । 

    images

    साल्ट टे«डिङ कर्पोरेसनले भने कर छुटमा ल्याएको चिनी आफ्नो आउटलेटमा किलोको ७७ रुपैयाँ ७५ किलोमा बिक्री गरिरहेको छ । 

    चिनी उद्योगी र ठूला व्यापारीको मिलेमतोमा चिनीको मूल्य बढाएको खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्रकुमार बज्राचार्यले बताए । 

    आजको नागरिक दैनिकमा समाचार छ । 

     

    साताको लोकप्रीय