नेपाल राष्ट्र बैंकको ८ अर्ब १८ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल मंगलबारदेखि बिक्री हुने

नेपाल राष्ट्र बैंकको ८ अर्ब १८ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल मंगलबारदेखि बिक्री हुने

अर्थ डबली
सोमवार, बैशाख २७ २०७८
अर्थ डबली
सोमवार, बैशाख २७ २०७८ (अर्काइभ बाट)
  • नेपाल राष्ट्र बैंकको ८ अर्ब १८ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल मंगलबारदेखि बिक्री हुने

    काठमाडौँ /  नेपाल राष्ट्र बैंकको ८ अर्ब १८ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री भोलि मंगलबारदेखि बिक्री हुन भएको छ । बैंकले ९१ दिन अवधिका लागि जारी गर्ने भनिएको १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल २०७८ साउन २६ गते परिपक्व हुने बैंकले जनाएको छ । 

    images
    images

    त्यस्तै, बैंकले ६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । वि.सं २०७८ कात्तिक २३ गते परिपक्व हुने उक्त ट्रेजरी विल १८२ दिन अवधिको रहेको छ । 

    विसं २०७९ वैशाख २७ गते परिपक्व हुने गरी बैंकले ३६४ दिन अवधिको लागि २ अर्ब ८ करोड रुपैयाँ बराबरको ट्रेजरी विल विक्री गर्ने भएको छ । 

    बैंकले बिक्री गर्ने भनिएको उक्त ट्रेजरी विल सोमवार दिउँसो ३ बजे बोलकबोल हुने तथा मंगलवारदेखि बिक्री प्रारम्भ हुने बताइएको छ । 

    साताको लोकप्रीय