सगरमाथा क्षेत्रमा मानव कंकाल फेला

सगरमाथा क्षेत्रमा मानव कंकाल फेला

अर्थ डबली
बिहिवार, बैशाख ३० २०७८
अर्थ डबली
बिहिवार, बैशाख ३० २०७८ (अर्काइभ बाट)
  • सगरमाथा क्षेत्रमा मानव कंकाल फेला

    काठमाडौँ / सगरमाथा आधार शिविर क्षेत्रमा दायाँ हात र बायाँ पाखुरासहितको कंकाल फेला परेको छ ।

    images
    images

    सफा हिमाल अभियान–२०२ अन्तर्गत फोहोर संकलनमा संलग्न नेपाली सेनासहितको टोलीले गत मंगलबार सगरमाथाको दोस्रो शिविरमा ती अवशेष फेला पारेको हो ।

    त्यहाँ संकलित फोहोर आधार शिविरमा पुनः पोका पार्ने क्रममा मानव अङ्ग फेला परेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।   

    मानव कंकाल  हेलिकप्टरमार्फत लुक्ला पु-याएर इलाका प्रहरी कार्यालयलाई बुझाइएको जानकारी दिइएको छ ।

    साताको लोकप्रीय