मर्जर सहमति गरेका इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको शेयर कारोबार रोक्का 

मर्जर सहमति गरेका इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको शेयर कारोबार रोक्का 

अर्थ डबली
शुक्रवार, बैशाख ३१ २०७८
अर्थ डबली
शुक्रवार, बैशाख ३१ २०७८ (अर्काइभ बाट)
  • मर्जर सहमति गरेका इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको शेयर कारोबार रोक्का 

    काठमाडौँ / हिमालयन बैंक लिमिटेड र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको शेयर कारोबार रोक्का गरिएको छ । एक आपसमा गाभ्ने/गाभिने (मर्जर)सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर पश्चात बैशाख ३० गतेको कम्पनीहरूको पत्र अनुसार अज शुक्रबार बैशाख ३१ गतेबाट कारोबार रोक्का गरिएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ । 

    images
    images

    notice11.JPG

     

    साताको लोकप्रीय