लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले बोलायो बार्षिक साधारण सभा

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले बोलायो बार्षिक साधारण सभा

अर्थ डबली
सोमवार, जेठ ३ २०७८
अर्थ डबली
सोमवार, जेठ ३ २०७८ (अर्काइभ बाट)
  • लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले बोलायो बार्षिक साधारण सभा

    काठमाडौँ / लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले बार्षिक साधारण सभा र बुक क्लोज मिति तोकेको छ । 

    images
    images

    कम्पनीले यही जेठ २ गते बसेको सञ्चालक समितिको २२१ औँ बैठकले आगामी जेठ गते साधारणसभा बोलाएको हो । साधारण सभा प्रयोजनको लागि कम्पनीले यही जेठ १४ गते एक दिनका लागि शेयर दाखिल खारेज किताब बन्द (बुक क्लोज) गर्ने भएको छ । 

    साताको लोकप्रीय