गोर्खा ब्रुअरी, तामासेक र लोटस लाइफ सिंगापुरको नेपाल सरकारलाई २० करोडबढीको सहयोग 

गोर्खा ब्रुअरी, तामासेक र लोटस लाइफ सिंगापुरको नेपाल सरकारलाई २० करोडबढीको सहयोग 

अर्थ डबली
मंगलवार, जेठ ४ २०७८
अर्थ डबली
मंगलवार, जेठ ४ २०७८ (अर्काइभ बाट)
  • गोर्खा ब्रुअरी, तामासेक र लोटस लाइफ सिंगापुरको नेपाल सरकारलाई २० करोडबढीको सहयोग 

    काठमाडौँ / गोर्खा ब्रुअरी प्रा.लि. तथा सिंगापुरस्थित तामासेक फाउण्डेसन, र लोटस लाइफ फाउण्डेसनले कोरोना महामारी विरुद्धको लडाईमा सहयोग गर्ने भएको छ । 

    images
    images

    कोरोना भाइरस (कोभिड १९)को दोस्रो लहरका कारण महामारीसँग जुधिरहेको नेपाललाई यी तीन कम्पनीले संयुक्त रूपमा २० करोड बढीको विभिन्न स्वास्थ्य सामाग्रीहरू सहयोग गर्ने भएको हो । 

    तामासेक, लोटस र गोर्खा ब्रअरीको संयुक्त सहकार्यमा कोभिड १९ परीक्षण गर्ने किट तथा कोभिडका बिरामीहरूका लागि तत्काल प्रयोगमा आउने भेन्टिलेटर, Bipap मेसिन, अक्सोमिटर, Fortitude किट तथा स्वाब्स लगायतका स्वास्थ्य सामाग्रीहरू नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहयोग गर्ने भएको हो । 

    साताको लोकप्रीय