काठमाडौँ / सिटिजन बैंक इन्टरनेशनल लिमिटेडको स्वतन्त्र सञ्चालकमा अनिल ज्ञवाली नियुक्त भएका छन् ।
बैंकको यही जेठ ४ गते बसेको सञ्चालक समितिको ३६२ औँ बैठकले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने यरी आगामी असार १ गतेदेखि लागू हुनेगरी सञ्चालक पदमा नियुक्त गरेको हो ।