नेता गुरूङको आक्रोश : नागरिकको जीवन रक्षा गर्न नसक्ने तर विदेशी नागरिकलाई प्राथमिकता दिने !

नेता गुरूङको आक्रोश : नागरिकको जीवन रक्षा गर्न नसक्ने तर विदेशी नागरिकलाई प्राथमिकता दिने !

अर्थ डबली
बुधवार, जेठ ५ २०७८
अर्थ डबली
बुधवार, जेठ ५ २०७८ (अर्काइभ बाट)
  • नेता गुरूङको आक्रोश : नागरिकको जीवन रक्षा गर्न नसक्ने तर विदेशी नागरिकलाई प्राथमिकता दिने !

    काठमाडौँ / नेपाली कांग्रेसका नेता धनराज गुरूङले आफ्नो जनताको जीवन रक्षा गर्न नसक्ने तर विदेशी नागरिकको यात्रालाई प्राथमिकता दिने भन्दै आक्रोश पोखेका छन् । 

    images
    images

    उनले भारतसँग वार्ता गरेर खोप ल्याउन नसक्ने तर भारतीय दुतावास (लैनचौर)को आग्रहमा विदेशी नागरिकलाई प्राथमिकता दिएको भन्दै उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आक्रोश पोखेका हुन् । 

    उनले लेखेका छन् “लैनचौरको आदेश (अनुरोध ?!)मा भारतीय नागरिकलाई नेपाल हुँदै तेश्रो देश पठाउन सक्ने तर त्यही भारतसँग वार्ता गरेर खोप ल्याउन नसक्ने ? कस्तो नालायक सरकार ! कस्तो लम्पसारवादी सरकार !
    राज्यसत्ताले आफ्नो जनताको जीवन रक्षालाई प्राथमिकता दिने कि बिदेशी नागरिकको यात्रालाई ?
    लज्जास्पद !

    लैनचौरको आदेश (अनुरोध?!) मा भारतीय नागरिकलाई नेपाल हुँदै तेश्रो देश पठाउन सक्ने तर त्यही भारतसँग वार्ता गरेर खोप ल्याउन नसक्ने? कस्तो नालायक सरकार! कस्तो लम्पसारवादी सरकार!
    राज्यसत्ताले आफ्नो जनताको जीवन रक्षालाई प्राथमिकता दिने कि बिदेशी नागरिकको यात्रालाई?
    लज्जास्पद!

    — Dhan Raj Gurung (@dhanrgrg) May 19, 2021

    साताको लोकप्रीय