रेम्डिसिभिर अब नेपालमै उत्पादन

रेम्डिसिभिर अब नेपालमै उत्पादन

अर्थ डबली
बिहिवार, जेठ ६ २०७८
अर्थ डबली
बिहिवार, जेठ ६ २०७८ (अर्काइभ बाट)
  • रेम्डिसिभिर अब नेपालमै उत्पादन

    कोरोना उपचारका लागि प्रयोग हुने रेम्डिसिभिर औषधि नेपालमै उत्पादन हुने भएको छ ।

    images
    images

    औषधि व्यवस्था विभागले वीरगञ्जस्थित नेसनल हेल्थकेयरलाई रेम्डिसिभिर औषधि उत्पादन गर्नका लागि अनुमति दिएको छ । 

    औषधि व्यवस्था विभागका व्यवस्थापक तथा प्रवक्ता सन्तोष केसीले रेम्डिसिभिर उत्पादनका लागि नेसनल हेल्थकेयरलाई अनुमति दिएको जानकारी दिए।
     
    यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

    साताको लोकप्रीय