ओली र राष्ट्रपतिले संबिधान, लोकतन्त्र र जनमतको अपमान गरे : बर्षमान पुन 

ओली र राष्ट्रपतिले संबिधान, लोकतन्त्र र जनमतको अपमान गरे : बर्षमान पुन 

अर्थ डबली
बिहिवार, जेठ ६ २०७८
अर्थ डबली
बिहिवार, जेठ ६ २०७८ (अर्काइभ बाट)
  • ओली र राष्ट्रपतिले संबिधान, लोकतन्त्र र जनमतको अपमान गरे : बर्षमान पुन 

    काठमाडौँ / नेकपा (माओवादी केन्द्र) स्थायी कमिटी सदस्य बर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले संविधा, लोकतन्त्र र जनमतको अपमान गरेको बताएका छन् । 

    images
    images

    सरकारको सिफारिसमा राष्ट्रपतिले बैकल्पिक सरकार गठनका लागि आह्वान गरेसँगै सामाजिक सञ्जालमार्फत उनले राष्ट्रपति भण्डारीले संविधानमाथि हदैसम्मको मजाक गरेको भन्दै आक्रोश व्यक्त गरेका हुन् । 

    उनले लेखेका छन् “अब त अतिभयो । बिश्वास लिन नचाहने प्रधानमन्त्रीले राजिनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने होइन र ? केपी ओली र राष्ट्रपतिले  संबिधान,लोकतन्त्र र जनमतमाथि गर्नुसम्मको अपमान गरे ? इतिहास र जनताले यसको जवाफ खोज्नेछ ।”

    राष्ट्रपतिको संबिधानमाथिको यो हदसम्मको मजाक अब त अतिभयो/ बिश्वास लिन नचाहने प्रधानमन्त्रीले राजिनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने होइन र?केपी ओली र राष्ट्रपतिले संबिधान,लोकतन्त्र र जनमतमाथि गर्नुसम्मको अपमान गरे/ इतिहास र जनताले यसको जवाफ खोज्नेछ/

    — Barsha man Pun (@BarshamanPun1) May 20, 2021

    साताको लोकप्रीय