भारतमा २४ घण्टामा ४२०९ र ब्राजिलमा २५२७ जना संक्रमितको मृत्यु, अन्य देशमा कति ? 

भारतमा २४ घण्टामा ४२०९ र ब्राजिलमा २५२७ जना संक्रमितको मृत्यु, अन्य देशमा कति ? 

अर्थ डबली
शुक्रवार, जेठ ७ २०७८
अर्थ डबली
शुक्रवार, जेठ ७ २०७८ (अर्काइभ बाट)
  • भारतमा २४ घण्टामा ४२०९ र ब्राजिलमा २५२७ जना संक्रमितको मृत्यु, अन्य देशमा कति ? 

    काठमाडौँ / गत २४ घण्टामा भारतमा ४ हजार २०९ संक्रमितको मृत्यु भएको छ । वर्ल्डो मिटरको आँकडा अनुसार भारतमा थप २ लाख ५९ हजार २६९ जना संक्रमित थपिएको छ भने ३ हजार ५७ हजार २१८ संक्रमित निको भएका छन् । 
    यसैगरी ब्राजिलमा बितेको २४ घण्टामा ८३ हजार ३६७ संक्रमित थपिएको छ भने २ हजार ५२७ को मृत्यु भएको छ । यस अवधिमा ब्राजिलमा ५५ हजार ८४४ संक्रमित निको भएका छन् । 
    विस्तृतमा हेर्नुस् 

    images
    images

    1.JPG

    2.JPG

    3.JPG

    साताको लोकप्रीय