प्रतिनिधिसभा विघटन र चुनाव घोषणालाई ५ दलीय गठबन्धनले भन्यो ‘असंवैधानिक कदम’

प्रतिनिधिसभा विघटन र चुनाव घोषणालाई ५ दलीय गठबन्धनले भन्यो ‘असंवैधानिक कदम’

अर्थ डबली
शनिवार, जेठ ८ २०७८
अर्थ डबली
शनिवार, जेठ ८ २०७८ (अर्काइभ बाट)
  • प्रतिनिधिसभा विघटन र चुनाव घोषणालाई ५ दलीय गठबन्धनले भन्यो ‘असंवैधानिक कदम’

    काठमाडौँ / प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचन घोषणा सम्बन्धमा ५ दलीय गठबन्धनले संयुक्त वक्तव्य जारी गर्दै असंवैधानिक कदम भन्दै अस्वीकार गर्ने निर्णय गरेको छ ।

    images
    images

    शनिबार राजधानीमा बसेको गठबन्धनको संयुक्त बैठकले सरकारको  कदमविरुद्ध एकताबद्ध भइ राजनीतिक र कानुनी लडाइँ लड्ने बताएको छ । 

    संयुक्त वक्तव्यमा भनिएको छ “प्रतिनिधि सभालाई रातारात विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीले असंवैधानिक, अलोकतान्त्रिक, स्वेच्छाचारी, निरंकूश र प्रतिगमनकारी कार्यको हामी घोर निन्दा र भत्र्सना गर्दछौँ ।”
    हेर्नुस् विज्ञप्ति 

    baktabya.JPG

     

    साताको लोकप्रीय