सुर्य लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालकमा विवेक झा नियुुक्त 

सुर्य लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालकमा विवेक झा नियुुक्त 

अर्थ डबली
आइतवार, जेठ ९ २०७८
अर्थ डबली
आइतवार, जेठ ९ २०७८ (अर्काइभ बाट)
  • सुर्य लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालकमा विवेक झा नियुुक्त 

    काठमाडौँ / सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालकमा विवेक झा नियुक्त भएका छन् ।

    images

    कम्पनीको यही जेठ ७ गते बसेको कम्पनीको सञ्चालक समितिको २९१ औँ बैठकले सोही मितिदेखि लागू हुने गरी संस्थापक शेयर समूहतर्फ रिक्त सञ्चालक पदमा झालाई नियुक्त गरेको हो । 


    सञ्चालक झाले भि.जे.इन्भेष्टमेन्ट कम्पनी प्रा.लि.को प्रतिनिधिका रूपमा सञ्चालक समितिको बाँकी कार्यकालको लागि नियुक्ति गरिएको हो । 

    साताको लोकप्रीय