मौसम खुलेसँगै मनमोहक देखिएको फोक्सुण्डो ताल । नेपालमै सबैभन्दा गहिरो यो ताललाई सन् २००७ मा रामसार सूचीकृत गरिएको छ ।
त्यस्तै, यो चीनको सिमानासँग जोडिएको तेन्जे जानका लागि प्रयोग गरिने उपल्लो डोल्पाको डोल्पो बुद्ध गाउँपालिका–३ ताक्सी लेक को तस्वीर हो ।
मनमोहक र पर्यटकीय दृष्टिले महत्वपूर्ण क्षेत्र हो ।। त्यस्तै, उपल्लो डोल्पाको यात्रा गर्दा सुरक्षित मानिएको डोल्पो बुद्ध गाउँपालिका –६ सिमेन भ्याली । तस्वीर ः हेमन्त केसी,