नेको इन्स्योरेन्स कम्पनीद्वारा लाभांश घोषणा, नगद र बोनश शेयर कति ? 

नेको इन्स्योरेन्स कम्पनीद्वारा लाभांश घोषणा, नगद र बोनश शेयर कति ? 

अर्थ डबली
सोमवार, जेठ १० २०७८
अर्थ डबली
सोमवार, जेठ १० २०७८ (अर्काइभ बाट)
  • नेको इन्स्योरेन्स कम्पनीद्वारा लाभांश घोषणा, नगद र बोनश शेयर कति ? 

    काठमाडौँ / नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको यही जेठ ९ गते बसेको ४०६औं बैठकले आर्थिक बर्ष २०७६/०७७ को वित्तीय विवरण पारित गर्दै सो बर्षसम्मको मुनाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

    images
    images

    कम्पनीद्वारा जारी सूचनाअनुसार कम्पनील चुक्ता पूँजीको १५.५ प्रतिशत बोनश शेयर तथा ०.८२ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि)वितरण गर्ने भएको हो । 

    उक्त लाभांश नियामक निकाय बीमा समितिबाट स्वीकृत पाएपछि र आगामी साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ । 

    साताको लोकप्रीय