म्याग्दीको बेनी नगरपालिका–२, खवराको पर्यटकीयस्थल लभ्लीहिलमा जडान गरिएको वायु ऊर्जा ।
म्याग्दी ऊर्जा प्रविधि केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको भर्टिकल उइन टर्वाइनमार्फत चार वटा बल्ब बल्ने क्षमताको बिजुली प्लान्ट निर्माण भएको छ । तस्बिरः धु्रबसागर शर्मा/ रासस