काठमाडौँ / सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेज गरेको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट प्रस्तुत गर्ने क्रममा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेज गर्ने घोषणा गरेका हुन् ।
Enter your email address and we will send you a link to reset your password.