यस्तो छ आजको विदेशी मुद्रा बिक्री विनिमयदर

यस्तो छ आजको विदेशी मुद्रा बिक्री विनिमयदर

अर्थ डबली
आइतवार, जेठ १६ २०७८
अर्थ डबली
आइतवार, जेठ १६ २०७८ (अर्काइभ बाट)
  • यस्तो छ आजको विदेशी मुद्रा बिक्री विनिमयदर

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विनिमयदर अनुसार आज आइतबार अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ६१ पैसा र बिक्रीदर ११६ रुपैयाँ २१ पैसा रहेको छ ।

    images
    images

    यसैगरी युरोपियन युरो एकको खरिदमूल्य १४० रुपैयाँ ८८ पैसा र बिक्रीमूल्य १४१ रुपैयाँ ६१ पैसा रहेको छ भने अष्ट्रेलियन डलर एकको खरिददर ८० रुपैयाँ २७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ७४ पैसा रहेको छ । 
    विस्तृतमा हेर्नुस् 

    Binimaya.JPG

    साताको लोकप्रीय