विराटनगरमा फुड बैंक सञ्चालन, विहान ७ बजेदेखि १० बजेसम्म खुल्ने

विराटनगरमा फुड बैंक सञ्चालन, विहान ७ बजेदेखि १० बजेसम्म खुल्ने

अर्थ डबली
सोमवार, जेठ २४ २०७८
अर्थ डबली
सोमवार, जेठ २४ २०७८ (अर्काइभ बाट)
  • विराटनगरमा फुड बैंक सञ्चालन, विहान ७ बजेदेखि १० बजेसम्म खुल्ने

    विभिन्न छ वटा संस्थाले आर्थिक अबस्था कमजोर भएका समुदायका व्यक्तिलाई खाद्यान्न उपलव्ध गराउन आइतबारदेखि विराटनगरमा सञ्चालित फुड बैंकमार्फत दैनिक दुई सय जनालाई खाद्यान्न वितरण   ।

    images

    food bank2.JPG

    आगामी सात दिनसम्म विहान ७ बजेदेखि १० बजेसम्म दुई केजी चामल, दाल,नून र सोयाविन वितरण  गरिने  छ । तस्वीर / मनोज दाहाल, रासस

    साताको लोकप्रीय