स्ट्याण्डर्ड चार्टर्ड बैंकको कम्पनी सचिवमा माधव प्रसाद रेग्मी नियुक्त

स्ट्याण्डर्ड चार्टर्ड बैंकको कम्पनी सचिवमा माधव प्रसाद रेग्मी नियुक्त

अर्थ डबली
बुधवार, जेठ २६ २०७८
अर्थ डबली
बुधवार, जेठ २६ २०७८ (अर्काइभ बाट)
  • स्ट्याण्डर्ड चार्टर्ड बैंकको कम्पनी सचिवमा माधव प्रसाद रेग्मी नियुक्त

    काठमाडौँ / स्ट्याण्डर्ड चार्टर्ड बैंकको कम्पनी सचिवमा माधव प्रसाद रेग्मी नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको ४१२ औं बैठकले बैंकमा रिक्त रहेको कम्पनी सचिव पदमा रेग्मीलाई नियुक्त गरेको हो । उनले यही जेठ २५ गते मंगलबारदेखि नै पद बहाली गरेको बैंकले जानकारी दिएको छ । 

    images
    images

    standerd news.JPG

    साताको लोकप्रीय