जस्तापाताले मुहारै फेरियो गुल्मी धुर्कोट [ फोटो ]

जस्तापाताले मुहारै फेरियो गुल्मी धुर्कोट [ फोटो ]

अर्थ डबली
आइतवार, असार ६ २०७८
अर्थ डबली
आइतवार, असार ६ २०७८ (अर्काइभ बाट)
  • जस्तापाताले मुहारै फेरियो गुल्मी धुर्कोट [ फोटो ]

    गुल्मीको धुर्कोट गाउँपालिका –७ वाग्लामा जस्तापाताले छाएका घरहरुको तस्वीर हो । विगतका वर्षहरुमा यस गाउँमा  खरको छानो  भएका घरहरु धेरै फेला पर्थे ।

    images
    images

    वर्षायाममा चुहिने घर यसपालि गाउँपालिकाले निःशुल्क रुपमा दिएको  जस्तापाताले छाउन पाउँदा स्थानीयलाई राहत मात्रै भएको छैन । गाउँको मुहार नै फेरिएको छ । 


    तस्वीरः हुमाकान्त पोखरेल,रासस

    साताको लोकप्रीय