प्रभु क्यापिटलको १२ करोड ५० लाख इकाईको प्रभु सेलेक्ट फण्ड नेप्सेमा सूचीकृत, दोस्रो बजारमा कारोबार गर्न सकिने 

प्रभु क्यापिटलको १२ करोड ५० लाख इकाईको प्रभु सेलेक्ट फण्ड नेप्सेमा सूचीकृत, दोस्रो बजारमा कारोबार गर्न सकिने 

अर्थ डबली
सोमवार, असार ७ २०७८
अर्थ डबली
सोमवार, असार ७ २०७८ (अर्काइभ बाट)
  • प्रभु क्यापिटलको १२ करोड ५० लाख इकाईको प्रभु सेलेक्ट फण्ड नेप्सेमा सूचीकृत, दोस्रो बजारमा कारोबार गर्न सकिने 

    काठमाडौँ / सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले प्रभु क्यापिटलको प्रति इकाई मूल्य १० रुपैयाँ भएको १२ करोड ५० लाख सामूहिक लगानी कोष इकाइको प्रभु सेलेक्ट फण्ड सूचीकृत गरेको छ । 

    images

    कम्पनीले सर्वसाधारण समक्ष प्रभु क्यापिटल लिमिटेडमार्फत १२ करोड ५० लाख इकाई धितोपत्र खुल्ला बिक्री आह्वान गरेको थियो ।

    सूचीकृत भएसँगै अब दोस्रो बजारमा कारोबार गर्न सकिनेछ भने कारोबार लागि धितोपत्रको कोड पिएसएफ कायम गरिएको छ । सर्वसाधारणमा वितरण गरिएको १२ करोड ५० लाख इकाई धितोपत्र वितरण भइसकेपश्चात नेप्सेमा सूचीकरण गरिएको हो । 

    साताको लोकप्रीय