नेपाल पुनर्बीमा कम्पनीका शेयरधनीहरूले लाभांश पाउने, बोनश र नगद कति ? 

नेपाल पुनर्बीमा कम्पनीका शेयरधनीहरूले लाभांश पाउने, बोनश र नगद कति ? 

अर्थ डबली
मंगलवार, असार ८ २०७८
अर्थ डबली
मंगलवार, असार ८ २०७८ (अर्काइभ बाट)
  • नेपाल पुनर्बीमा कम्पनीका शेयरधनीहरूले लाभांश पाउने, बोनश र नगद कति ? 

    काठमाडौँ / नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरूलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको यही असार ७ गते बसेको सञ्चालक समिितको ३४० औँ बैठकले आ.व.२०७६/७७ को वित्तीय विवरण अनुसार वितरण योग्य मुनाफा र शेयर प्रिमियमबाट लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

    images
    images

    कम्पनीले चूक्ता पूँजी १० अर्ब रुपैयाँको २६.५० प्रतिशत बोनश शेयर र ३.५० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने भएको हो । उक्त प्रस्ताव नेपाल सरकार र नियामक निकाय बीमा समितिबाट स्वीकृत भई साधारणसभाबाट पारित भएपश्चात वितरण गरिने कम्पनीले जनाएको छ । 

    साताको लोकप्रीय