मन्त्रीपद गुमाउनेहरुलाई पूर्व प्रधानमन्त्री भट्टराईको कडा टिप्पणी – निजी स्वार्थनिम्ति लम्पट बन्नेहरूको आँखा खुलोस् 

मन्त्रीपद गुमाउनेहरुलाई पूर्व प्रधानमन्त्री भट्टराईको कडा टिप्पणी – निजी स्वार्थनिम्ति लम्पट बन्नेहरूको आँखा खुलोस् 

अर्थ डबली
मंगलवार, असार ८ २०७८
अर्थ डबली
मंगलवार, असार ८ २०७८ (अर्काइभ बाट)
  • मन्त्रीपद गुमाउनेहरुलाई पूर्व प्रधानमन्त्री भट्टराईको कडा टिप्पणी – निजी स्वार्थनिम्ति लम्पट बन्नेहरूको आँखा खुलोस् 

    काठमाडौं/  सर्वोच्च अदालतले  आज असार ८ गते मंगलबार  वर्तमान मन्त्रिपरिषदका २१ जना मन्त्रीहरुाई पद मुक्त गरे लगत्तै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले टिप्पणी गरेका छन् ।

    images

    संविधानका निर्मातामध्ये नै संविधानको शब्द र भावना विपरित गएर स्वेच्छाचारी ढंगले मन्त्री बनाउने र बन्ने लज्जास्पद हर्कत गर्नु गलत भएको टिप्पणी गरेका छन् ।

    भट्टराईले संविधानको व्याख्याता सर्वोच्च अदालतले त्यसलाई उल्ट्याउनु नेपाली राजनीतिको रोचक परिदृश्य बनेको बताएका छन् । आफ्नो सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै  क्षणिक निजी स्वार्थनिम्ति लम्पट बन्नेहरूको  आँखा खुलोस् भनेका छन् । 

    प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई आदालले बदर गरिदिएको हो ।

     
    प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २१ मा एक उपप्रधानमन्त्री, ९ मन्त्री र तीन राज्यमन्त्रीलाई हटाएका थिए भने उपप्रधानमन्त्रीसहित १० मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेका थिए 

     

     

    साताको लोकप्रीय