सगरमाथा इन्स्योरेन्सले बोलायो साधारण सभा, लाभांश प्रस्ताव पारित गरिने 

सगरमाथा इन्स्योरेन्सले बोलायो साधारण सभा, लाभांश प्रस्ताव पारित गरिने 

अर्थ डबली
बुधवार, असार ९ २०७८
अर्थ डबली
बुधवार, असार ९ २०७८ (अर्काइभ बाट)
  • सगरमाथा इन्स्योरेन्सले बोलायो साधारण सभा, लाभांश प्रस्ताव पारित गरिने 

    काठमाडौँ / सगरमाथा इन्स्योरेन्सले २४ औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले यही आर ३० गते बुधबारका दिन, प्रधान कार्यालय, नक्साल, काठमाडौँमा बिहान ११ बजे साधारण सभा बोलाएको हो ।

    images
    images

    असार ८ गते मंगलबार बसेको कम्पनीको सञ्चालक समितिको ३०१ औँ बै७कले कोरोना महामारीका कारण स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै भिडियो कन्फ्रेन्स (जुम)मार्फत साधारण सभा बोलाउने निर्णय गरेको हो । 

    उक्त साधारण सभाले सामान्य प्रस्ताव बाहेक आर्थिक बर्ष २०७६/२०७७ को मुनाफाबाट हाल कायम चुत्ता पूँजीको ११ प्रतिशत बोनश शेयर तथा ०.५७८९ प्रतिशत नगन लाभांश वितरण गर्ने विशेष प्रस्ताव समेत पारित गर्नेछ । 

    साधारण सभा प्रयोजनका लागि असार १७ गतेदेखि असार ३० गतेसम्म कम्पनीको शेयर दाखिल खारेज बन्द रहने बताइएको छ । 

    साताको लोकप्रीय