आज काठमाडौँमा फलफूल र तरकारीको भाउ कति होला ? हेर्नुस् मूल्यविवरणसहित

आज काठमाडौँमा फलफूल र तरकारीको भाउ कति होला ? हेर्नुस् मूल्यविवरणसहित

अर्थ डबली
सोमवार, असार १४ २०७८
अर्थ डबली
सोमवार, असार १४ २०७८ (अर्काइभ बाट)
  • आज काठमाडौँमा फलफूल र तरकारीको भाउ कति होला ? हेर्नुस् मूल्यविवरणसहित

    काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले आज सोमबारको मूल्य विवरण प्रकाशित गरेको छ ।

    images
    images

    जसअनुसार आज अदुवाको औसतमूल्य प्रतिकेजी ७५ रुपैयाँ, अनार २९० रुपैयाँ,आँप ८५ रुपैयाँ रहेको छ भने भारतीय रातो आलु २९ रुपैयाँ, मुडेको आलु ४६ रुपैयाँ र सेतो आलु ३५ रुपैयाँ रहेको छ । 

    यसैगरी इमलीलाई प्रतिकेजी १४५ रुपैयाँ, स्थानीय काउली ७५ रुपैयाँ, लोकल काक्रो ४५ रुपैयाँ, हाइब्रीड काक्रो ४५ रुपैयाँ, कागती ८५ रुपैयाँ र कुरीलो ३५० रुपैयाँ पर्नेछ । 

    विस्तृतमा हेर्नुस् 

    साताको लोकप्रीय