आँप प्रतिकेजी ९५, रुख कटहर ३५, लिच्ची ११० र फूजी स्याउ २६५ रुपैयाँ पर्ने, हेर्नुस् अन्य तरकारी र फलफूलको मूल्यविवरण 

आँप प्रतिकेजी ९५, रुख कटहर ३५, लिच्ची ११० र फूजी स्याउ २६५ रुपैयाँ पर्ने, हेर्नुस् अन्य तरकारी र फलफूलको मूल्यविवरण 

अर्थ डबली
मंगलवार, असार १५ २०७८
अर्थ डबली
मंगलवार, असार १५ २०७८ (अर्काइभ बाट)
  • आँप प्रतिकेजी ९५, रुख कटहर ३५, लिच्ची ११० र फूजी स्याउ २६५ रुपैयाँ पर्ने, हेर्नुस् अन्य तरकारी र फलफूलको मूल्यविवरण 

    काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले आज मंगलबारको मूल्य विवरण प्रकाशित गरेको छ । 
    जसअनुसार अनारको औसत मूल्य प्रतिकेजी २९० रुपैयाँ, आँप ५ रुपैयाँ, भारतीय लिच्ची १९० रुपैयाँ र लोकल लिच्ची ११० रुपैयाँ पर्नेछ भने लोकल काक्रो ४५ रुपैयाँ र हाइब्रीड क्राक्रो २२.५० रुपैयाँ रहेको छ । 

    images
    images

    यसैगरी फ्रूजी स्याउ १६५ रुपैयाँ, तरबुजा (हरियो) प्रतिकेजी २७.५० रुपैयाँ, मेवा (भारतीय) ११५ रुपैयाँ, मौसम २१० रुपैयाँ र भुई कटहर प्रति गोटा १४५ रुपैयाँ तोकिएको छ । 
    विस्तृतमा हेर्नुस् 

    साताको लोकप्रीय