आज अमेरिकी डलर भाउ कति छ ? हेर्नुस  मुद्रा विनिमयदर

आज अमेरिकी डलर भाउ कति छ ? हेर्नुस  मुद्रा विनिमयदर

अर्थ डबली
बुधवार, असार १६ २०७८
अर्थ डबली
बुधवार, असार १६ २०७८ (अर्काइभ बाट)
  • आज अमेरिकी डलर भाउ कति छ ? हेर्नुस  मुद्रा विनिमयदर

    काठमाडौं/  नेपाल राष्ट्र बैंकले आजको मुद्रा विनिमयदर तोकेको छ ।  अमेरिकी डलर १ को खरिदमा ११८.४६ रुपैयाँ  रहेको छ भने, विक्रीदर ११९.०६ रुपैयाँ रहेको छ ।

    images
    images

     यस्तै, युरो  खरिद गर्दा १ को १४१.१० र विक्रीदर १४१. ८१ रुपैयाँ रहेको छ । यस्तैगरी युके पाउण्डिस्ट्रलिङ डलर १ को खरिदमा १६४.१६ रुपैयाँ र विक्रीदर १६४.९९ रुपैयाँ रहेको छ ।

    यस्तै गरी अष्ट्रेलियन डलर १ को खरिदमा ८९.२६ रुपैयाँ  र विक्रीदर ८९.७१ रुपैयाँ तोकेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

    यस्तै हेर्नुस् पुरा विवरणमा विभिन्न मुलुकको मुद्रा विनिमयदरः 

    FOREX.JPG

    साताको लोकप्रीय