भेस्पा र अप्रिलिया स्कुटरको मनसून अफर, फाइनान्स गर्दा ब्याज तिर्नु नपर्ने 

भेस्पा र अप्रिलिया स्कुटरको मनसून अफर, फाइनान्स गर्दा ब्याज तिर्नु नपर्ने 

अर्थ डबली
बुधवार, असार १६ २०७८
अर्थ डबली
बुधवार, असार १६ २०७८ (अर्काइभ बाट)
  • भेस्पा र अप्रिलिया स्कुटरको मनसून अफर, फाइनान्स गर्दा ब्याज तिर्नु नपर्ने 

    काठमाडौं/  भेस्पा र अप्रिलियाको नेपालका लागि आधिकारिक वितरक दुगड ब्रदर्स एन्ड सन्स प्रा लि ले मनसून अफर सुरु गरेको छ।

    images
    images

       
    यस अन्तर्गत यी दुई ब्रान्डका कुनै पनि स्कुटर किन्दा ५००० नगद छूट पाइने छ भने,  २ आर्थिक वर्षको सवारी कर छुट पनि दिइएको छ । साथमा कम्पनीले रेनकोट, स्कूटर छोपने कवर र अफिसियल हेल्मेंट उपलब्ध गराएको छ । 

    साथै ग्राहकको सुबिधालाई मध्ये नजर गर्दै शुन्य प्रतिशत ब्याजदरमा पनि ग्राहकले स्कूटर खरिद गर्न सक्ने छन् जसमा ग्राहकले कुनै पनि ब्याज तिर्नुपर्ने छैन ।
     
    नेपाली बजारमा प्रिमियम लुक र फरक पहिचानको रुपमा भेस्पा र अप्रिलिया स्कुटर उपलब्ध छन्। 

    भेस्पाका स्कुटर विभिन्न ९ मोडलमा उपलब्ध छन् भने भने अप्रिलियाका ५ मोडल एसयक्सआर १६०, एसआर १५० रेस, एसआर १५०, एसआर १२५ र अप्रिलिया स्ट्रोम १२५ छन्।

    साताको लोकप्रीय