सिटिजन्स बैंक इन्टरनेशनलको असार २४ गते बुक क्लोज हुने, यस्तो छ कारण 

सिटिजन्स बैंक इन्टरनेशनलको असार २४ गते बुक क्लोज हुने, यस्तो छ कारण 

अर्थ डबली
बुधवार, असार १६ २०७८
अर्थ डबली
बुधवार, असार १६ २०७८ (अर्काइभ बाट)
  • सिटिजन्स बैंक इन्टरनेशनलको असार २४ गते बुक क्लोज हुने, यस्तो छ कारण 

    काठमाडौँ / सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले असार १४ गते एक दिनका लागि शेयर दर्ता किताब बन्द गर्ने भएको छ।
     
    बैंकले सिर्जना फाइनान्स लिमिटेडको एकीकृत कारोबार गर्ने प्रयोजनका लागि बुक क्लोज गर्ने भएको हो । 

    images
    images

    यही असार १५ गते बसेको बैंकको सञ्चालक समितिको ३६७ औं बैठकले उक्त निर्णय गरेको हो ।

    साताको लोकप्रीय