कुवेती दिनार १ खरिद गर्दा ३९३.९२ रुपैयाँ, हेर्नुस् खाडी मुलुकका कुन कति छ ? विनिमयदर

कुवेती दिनार १ खरिद गर्दा ३९३.९२ रुपैयाँ, हेर्नुस् खाडी मुलुकका कुन कति छ ? विनिमयदर

अर्थ डबली
बिहिवार, असार १७ २०७८
अर्थ डबली
बिहिवार, असार १७ २०७८ (अर्काइभ बाट)
  • कुवेती दिनार १ खरिद गर्दा ३९३.९२ रुपैयाँ, हेर्नुस् खाडी मुलुकका कुन कति छ ? विनिमयदर

    काठमाडौं/ नेपाल राष्ट्र बैंकले आज विहिबार असार १७ गतेका लागि विभिन्न मुलुकको मुद्रा सटहीदर विवरण दिएको छ ।

    images
    images

    तपाई विदेशी मुद्रा सटही गर्दै हुनुहुन्छ भने साउदी अरेवियन रियाल १ को खरिदमा ३१.६३ पैसा रहेको छ ।

    यस्तै विक्रीदर ३१.७९ पैसा रहेको छ । यस्तै अन्य खाडीमुलुकका मुद्रा सटहीदरमा युएई दिराम १ को खरिद गर्दा ३२.३० पैसा, विक्र गर्दा ३२.४६ पैसा रहेको राष्ट्र बैंक विवरणले दिएको छ । यस्तै कतारी रियाल १ को खरिदमा ३२.०४ पैसा र विक्रीदर ३२.२० पैसा रहेको छ ।

    कुवेती दिनार  १ खरिद गर्दा ३९३.९२ पैसा रहेको छ भने, विक्री गर्दा ३९५.९२ पैसा रहेको छ । तपाई

     अन्य मुलुक अमेरिका जापान, चीन लगायतमुलुकको पनि विनिमयदर तल चाट विवरणमा हेर्नुहोला ।    

    FOREX.JPG

    forex1.JPG

    साताको लोकप्रीय