आज काठमाडौँमा तरकारी र फलफूल प्रतिकेजी कति रुपैयाँमा कारोबार हुँदैछ ? हेर्नुस् मूल्यविवरण 

आज काठमाडौँमा तरकारी र फलफूल प्रतिकेजी कति रुपैयाँमा कारोबार हुँदैछ ? हेर्नुस् मूल्यविवरण 

अर्थ डबली
बिहिवार, असार १७ २०७८
अर्थ डबली
बिहिवार, असार १७ २०७८ (अर्काइभ बाट)
  • आज काठमाडौँमा तरकारी र फलफूल प्रतिकेजी कति रुपैयाँमा कारोबार हुँदैछ ? हेर्नुस् मूल्यविवरण 

    काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले आज बिहीबारको मूल्य विवरण प्रकाशित गरेको छ । 
    जसअनुसार आज रातो आलुको औसत मूल्य ४६.५० रुपैयाँ, सेतो आलु ३३ रुपैयाँ, स्थानीय काउली ८५ रुपैयाँ आँप ९५ रुपैयाँ रहेको छ भने लोकल गाँजर ९५ रुपैयाँ घिउ सिमी ११५ रुपैयाँ, घिरौला ४५ रुपैयाँ, कन्य च्याउ २२५ रुपैयाँ र डल्ले च्याउ ३२५ रुपैयाँ पर्नेछ । 

    images
    images

    ठूलो गोलभेडा (भारतीय) प्रतिकेजी ५५ रुपैयाँ, तामा ९५ रुपैयाँ, तितो करेला ५५ रुपैयाँ, तोरीको साग ५५ रुपैयाँ, पालगो साग १०५ रुपैयाँ र सुेको प्याज ५१ रुपैयाँ पर्ने मूल्य विवरणमा उल्लेख छ । 
    विस्तृतमा हेर्नुस

    साताको लोकप्रीय