बंगलादेशको गाजीपुर ज्याकफ्रुट कटनीको मौसम [ फोटोहरु ]

बंगलादेशको गाजीपुर ज्याकफ्रुट कटनीको मौसम [ फोटोहरु ]

अर्थ डबली
बिहिवार, असार १७ २०७८
अर्थ डबली
बिहिवार, असार १७ २०७८ (अर्काइभ बाट)
  • बंगलादेशको गाजीपुर ज्याकफ्रुट कटनीको मौसम [ फोटोहरु ]

    बंगलादेश निकै राम्रोसँग फल्ने यो ज्याकफ्रुट अर्थात कटहर टिप्ने मौसम हो  ढाकाको बाहिरी भागमा पर्ने गाजीपुरका किसान कटहर कटनीमा निकै खुशी छन् ।

    images
    images

    jackfruit- katahar.JPG

    स्वादिष्ट उष्णकटिबंधीय बालीको विविधता भएको स्थान गाजीपुरमा ती किसानहरुको मूख्य आम्दानीको श्रोत हो ।

    jackfruit -katahar -bangaladesh.JPG

    उनीहरु उत्पादनलाई कटनी गरी टिपेर रिक्शामा राखी जोस र खुशीका साथ  बजार लैजादै गरेको यी दृश्यहरु हुन् ।- तस्वीर एजेन्सी 

    साताको लोकप्रीय