आज शुक्रबार अमेरिकी डलर भाउ कति छ ? हेर्नुस् मुद्रा विनिमयदर 

आज शुक्रबार अमेरिकी डलर भाउ कति छ ? हेर्नुस् मुद्रा विनिमयदर 

अर्थ डबली
शुक्रवार, असार १८ २०७८
अर्थ डबली
शुक्रवार, असार १८ २०७८ (अर्काइभ बाट)
  • आज शुक्रबार अमेरिकी डलर भाउ कति छ ? हेर्नुस् मुद्रा विनिमयदर 

    काठमाडौं/  विभिन्न मुलुकको मुद्र सटहीदर नेपाल राष्ट्र बैंकले विवरण दिएको छ ।

    images
    images

    आज शुक्रबार असार १८ गतेका लागि तोकेको विदेशी मुद्रा विनिमयदर अनुसार अमेरिकी डलर  एकको खरिदमा ११९.०१ रुपैयाँ तोकेको छ । भने, विक्रीदर ११९.६१ रुपैयाँ रहेको छ । यस्तैगरी यरो १४१.०३ रुपैयाँ खरिददर रहेको छ भने, विक्रीदर १४१.७४ रुपैँयाँ रहेको छ ।

    अष्ट्रेलियन डलर १ को खरिद गर्दा ८९.०३ रुपैयाँ रहेको छ भने, विक्रीदर ८९.४८ रुपैयाँ रहेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिदमा ९५.९० रुपैयाँ रहेको छ भने, विक्रीदर ९६.३९ रहेको राष्ट्र बैंकले तोकेको छ । 
    अन्य विवरण हेर्नुस्ः 

    forexs.JPG

    साताको लोकप्रीय