तरकारी र फलफूल किन्न जाँदै हुनुहुन्छ ? हेर्नुस् मूल्य विवरण 

तरकारी र फलफूल किन्न जाँदै हुनुहुन्छ ? हेर्नुस् मूल्य विवरण 

अर्थ डबली
सोमवार, असार २८ २०७८
अर्थ डबली
सोमवार, असार २८ २०७८ (अर्काइभ बाट)
  • तरकारी र फलफूल किन्न जाँदै हुनुहुन्छ ? हेर्नुस् मूल्य विवरण 

    काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले आज तरकारी र फलफूलको मूल्य विवरण प्रकाशित गरेको छ ।

    images

    समितिले प्रकाशित गरेको औसत मूल्यसूची अनुसार अदुवा प्रतिकेजी ८५ रुपैयाँ, अनार २९० रुपैयाँ, आँप ९५ रुपैयाँ, मालदह आँप ११० रुपैयाँ रहेको छ भने रातो आलु ४९ रुपैयाँ, भारतीय रातो आलु २९ रुपैयाँ, मुडेको आलु ४५.५० रुपैयाँ र सेतो आलु ३५ रुपैयाँ रहेको छ । 
    हेर्नुस् मूल्य विवरण 

     

    साताको लोकप्रीय