ग्लोबल आइएमई लघुवित्तका सञ्चालक श्रेष्ठको राजीनामा

ग्लोबल आइएमई लघुवित्तका सञ्चालक श्रेष्ठको राजीनामा

अर्थ डबली
बुधवार, असार ३० २०७८
अर्थ डबली
बुधवार, असार ३० २०७८ (अर्काइभ बाट)
  • ग्लोबल आइएमई लघुवित्तका सञ्चालक श्रेष्ठको राजीनामा

    काठमाडौँ / ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका सञ्चालक परमेश्वर श्रेष्ठले सञ्चालक पदबाट राजीनामा दिएका छन् ।

    images

    उनको राजीनामा संस्थाको असार २९ गते बसेको सञ्चालक समितिको १३८ औं बैठकडले स्वीकृत गरेको छ ।

    सञ्चालक श्रेष्ठले संस्थामा ग्लोबल आइएर्म बैंकको तर्फबाट प्रतिनिधि सञ्चालकको रूपमा प्रतिनिधित्व गरिरहेका थिए । 
     

    साताको लोकप्रीय